समाचार « Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै

काठमाडौँ- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो । सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको सङ्ख्या पाँच हजार ३९३ पुगेको…