समाचार Archives | Page 7174 of 8278 | Khabarhub Khabarhub

अमेरिकामा  कोरोना संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ४९५ पुगेको छ । यस्तै एकैदिन थप ५९ हजार ८९२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा…