Live on
Your Voice, Your Power
काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १ का २ जना, वडा नम्बर १४ का २ जना, वडा नम्बर १० का एकजना, वडा…