Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताएका छन् । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको बिहीबार सिन्धुली जिल्लामा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मधेश विरोधी नभएको दोहोर्याए । ‘केपी ओलीलाई मधेश विरोधी भन्थे । केपी ओलीलाई पस्न नदिए हुन्छ ।’ उनले भने, ‘तर केपी…