समाचार Archives | Page 7189 of 8274 | Khabarhub Khabarhub

नाकमुनी वा चिउडोमा मास्क लगाउनेको संख्या २७.३४ प्रतिशत : स्वास्थ्य मन्त्रालय

काठमाडौं– काठमाडौं उपत्यकामा सार्वजनिक स्थालमा जानेहरुमध्ये २७.१ प्रतिशतले मास्क नै नलगाउने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा यस्तो तथ्य पत्ता लागेको हो । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञावलीका अनुसार व्यक्तिगत तहमा ४५ सय २ जनामा अवलोकन गरिएकोमा ७२.१ प्रतिशतले मात्र मास्क लगाएको पाइएको थियो । यस्तै मास्क लगाउने ७२. १…