समाचार Archives | Page 7191 of 8273 | Khabarhub Khabarhub

विश्वभर १ करोड ९८ लाखमा कोरोना संक्रमण, एकैदिन ५ हजार ६११ को मृत्यु

काठमाडौं -  कोरोना भाइरसको संक्रमणले विश्वभर १ करोड ९८ लाखभन्दा बढी संक्रमित भएका छन् । सात महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोनाको महामारीले आइतबार यो समाचार तयार पार्दासम्म १ करोड ९८ लाख ४ हजार ४०८ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ६२ हजार ५२४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा…