Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे कडा आपत्ती जनाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी हुन् । एक कार्यक्रममा पन्तले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए । पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने…