समाचार « Khabarhub

कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत

टिस्टुङ– मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार रु एक लाख दिने सातौँ नगरसभाले निर्णय गरेको थियो । थाहा…