समाचार Archives | Page 7208 of 8270 | Khabarhub Khabarhub

प्लाज्मा थेरापी विधिबाट १२ अस्पतालमा कोरोना संक्रमितको उपचार शुरु

काठमाडौं– राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि १२ वटा अस्पतालहरुमा अनुसन्धान शुरु गरेको छ । परिद्षका सदस्य सचिव डा प्रदिप ज्ञवालीले स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत ३ वटा निजी र ९ वटा सरकारी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारको तयारी गरिएको जानकारी दिएका हुन् । डा ज्ञावलीले निजी…