Live on
Your Voice, Your Power
काठमाडौं । नेपालमा संघीयता कार्यान्वयनको तेस्रो वर्ष पुग्नै लागेको छ । संघीयता नेपालका लागि नयाँ अभ्यास हो । संघीयता कार्यान्वयनका लागि जटिल देखिएको कर्मचारी समायोजनको काम पूरा छ । संघीयता कार्यान्वयनका लागि अनिवार्य मानिएका कानून बनाइएका छन् । स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी नपुगेको भन्ने गुनासो भने आइरहेको छ । संघीयता कार्यान्वयनपछि सबैभन्दा बढी पेचिलो भनिएको…