Live on
Your Voice, Your Power
गोरखा- गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आफ्नै वडाभित्रकी एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई हाँलाई…