Live on
Your Voice, Your Power
काठमाडौं- साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई ‘संगठित अपराध’ मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । ‘अदालतबाट संगठित मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ महानगरीय…