समाचार Archives | Page 7215 of 8267 | Khabarhub Khabarhub

बेलायतमा जारी लकडाउन अरू दुई साता लम्बिने

एजेन्सी - बेलायतमा जारी लकडाउन कम्तीमा अरू दुई साता लम्बिने भएको छ । कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि अगस्ट १ तारिख अर्थात् आजदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्तापछि सारिएको छ। प्रधानमन्त्री बोरिस जोनसनले अहिले 'साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको' बताएका छन् भने क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द नै रहने उल्लेख गरिएको छ । इङ्गल्यान्डका प्रमुख…