Live on
Your Voice, Your Power
संखुवासभा- लगातारको वर्षाका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा एक सय घर डुबानमा परेका छन् । घरभित्र पानी पसेपछि तीनवटा घर भत्किएको प्रहरीले जनाएको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।…