Live on
Your Voice, Your Power
दार्चुला- दार्चुला जिल्लाको दुहु गाउँपालिकाको वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर माथिबाट घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र श्रीमती ४५ वर्षीय इन्द्रा जोशी बेपत्ता भएको उनका २१ वर्षीय छोरा सुनिल जोशीले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका…