Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएको छ । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको छ । यो समाचार तयार…