समाचार Archives | Page 7235 of 8261 | Khabarhub Khabarhub

यूरोपमा कोरोनाको महामारी बढेको भन्दै डब्लुएचओको चिन्ता

एजेन्सी- युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ। डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउँदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ। गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको भनाइ छ।…