Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि दुई पूर्व महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन् । बुधबारअन्जु र निलमले सदस्य सचिव सिफारिस समितिसमक्ष सदस्य सचिव पदका लागि दरखास्त दिएका हुन् । पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वयले महिलाको सहभागिताका लागि सदस्य सचिवमा दरखास्त दिएको बताए । आठौं र…