Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए। नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने उनले बताए । नेता खनालको भारतको नयाँ दिल्लीस्थित अपोलो…