Live on
Your Voice, Your Power
काठमाडौँ – सरकार विरोधि अभियान चलाइरहेको 'इनफ इज इनफ' अभियान र सरकारबीच सहमति भएको छ । सरकारसँगको सहमतिसँगै कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले चालेको कदम कमजोर भएको भन्दै त्यसको विरोधमा युवाहरुको अभियान ‘इनफ इज इनफ’ ले विगत लामो समयदेखि गर्दै आएको अन्दोलन मंगलबार अन्त्य गर्ने भएको छ । सरकारसँगको सहमतिसँगै विगत १२…