समाचार « Khabarhub

‘यो साना दु:खले आर्जेको मुलुक होइन’ (फोटोफिचर)

काडमाडौँ– नेपाली सेनाले जंगी अड्डामा 'एकीकरण मार्ग'को तीन दिने सेमिनार समापन गरेको छ । सेमिनार समापनका अवसरमा सेनाले कलाकौशल प्रदर्शन गरेको थियो । समारोहमा रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, 'यो साना दु:खले आर्जेको मुलुक होइन। यो नेपाली जनताको बहादुरीबाट आर्जेको मुलुक हो। यसको अगुवाइ…