समाचार Archives | Page 7278 of 8243 | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना पोजेटिभ

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०९ जनाको कोरोना परीक्षण गरिएकोमा २२ जनाको नतिजा पोजेटिभ आएको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै ८ जना महिला र १४ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।…