Live on
Your Voice, Your Power
झापा– अनलाइनबाट चिट्ठा परेको भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले झापाको अर्जुनधाराबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट १३ लाख भन्दा बढी रकम बरामद गरेको छ भने उनले पैसा लुकाउन गोबरको थुप्रो र दराजको पनि प्रयोग गरेको पाइएको छ । प्रहरीले अर्जुनधारा नगरपालिका वडा नं ९ का २९ वर्षीय पंकज पौडेली विकलाई…