समाचार Archives | Page 728 of 8661 | Khabarhub Khabarhub

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा भेटियो

मंगलबारे– इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ। फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो । शव उत्खनन गर्ने कार्य भइरहेको…