समाचार « Khabarhub

त‍स्वीरमा तमु ल्होसार

काठमाडौं– आज देशभरका गुरुङ समुदायले तमु ल्होसार भव्य रुपमा मनाएका छन् । पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार गुरुङ समुदायले ‘तमु ल्होसार’ धूमधामसाथ मनाएका हुन् । तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रमको गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरु मौलिक पोषाकमा सजिएका थिए । युवावर्गहरु पनि सेल्फीमा रहमाउँदै…