Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका हुन् । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा राजावादीले आगजनी गरेका छन् । आगो निभाउन पुगेको दमकलमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले तीनकुने क्षेत्र…