इनसाइट/स्पेशल « Khabarhub

सेयर बजारका सबै सूचक घटे, कारोबार रकम पनि १ अर्बमुनि खुम्चियो

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सेयर बजारका सबै सूचक घटेका छन् । शुक्रबार नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि १ अर्बमुनि खुम्चिएको छ । कुल २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा कारोबार भएको छ ।…