इनसाइट/स्पेशल « Khabarhub

चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो

चीनको व्यापारिक नीतिले संसार भरका फर्म र मजदुरमा हानी पुगेको आरोप अमेरिकाले लगाएको छ। चीनले विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरे पछिको अवस्थाबारे तयार पारिएको वार्षिक रिपोर्टमा यो कुरा उल्लेख गरिएको हो। चीनले भने सबै फर्मलाई सहयोग गरेको तथा विश्व व्यापार सङ्गठनमा महत्त्वपूर्ण योगदान भएको दाबी गरेको छ। राष्ट्रपति जो वाइडेनले क्याथरिन टाइ टुकलाई प्रमुख…