Live on
Your Voice, Your Power
महोत्तरी- १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले १८ लाख नगदसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । जलेश्वरबाट…