Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन । बढुवा समितिको सोमबार बसेको बैठकले एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमा पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा कार्यरत भुवनेश्वर तिवारी परेका छन् । यस्तो छ सूची