समाचार Archives | Page 7323 of 8252 | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि

काठमाडौं – धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप ३५ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ९३ जनाको स्बाव परीक्षण गरिएको थियो । अस्पतालले ३५ जनामा कोरोना कोभिड–१९ पुष्टि भएको…