समाचार Archives | Page 7349 of 8261 | Khabarhub Khabarhub

ला लिगाको शीर्ष तीनमा एट्लेटिको मड्रिड

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड शीर्ष तीनमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएसँगै लिगको तेस्रो स्थानमा उक्लिएको हो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । जीतसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई…