समाचार Archives | Page 7350 of 8261 | Khabarhub Khabarhub

कुवेतबाट फर्किएका १०३ मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- कुवेतबाट नेपाल फर्किएका १ सय ३ जनामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कुवेतबाट नेपाल फर्किएका १ सय ३ जना मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता पाण्डेका अनुसार कुवेतबाट विहीबार नेपाल फर्किएका सबैलाई भक्तपुरको नेपाल विद्युत प्राधिकरणका तालिम केन्द्रमा राखिएको…