Live on
Your Voice, Your Power
काठमाडौँ– संविधानविद् डा. भीमार्जुन आचार्यले राजनीतिक प्रश्नको आवरणमा संविधान मिच्ने काम भएको बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आइतबारको बहसमा आचार्यले बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको 'व' पनि उच्चारण गर्न नमिल्ने बताएका छन्। उनले भने, ‘बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको व पनि उच्चारण गर्न पाउँदैनन् । संविधानविपरीत संसद् विघटन गरेपछि त्यसलाई राजनीतिक प्रश्नको…