समाचार Archives | Page 7357 of 8265 | Khabarhub Khabarhub

निर्देशिका विपरीत पीसीआर परीक्षण नगर्न आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरीत आएका नमूनाहरूको पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ। कोभिड-१९ को नमूना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले संकलन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशिका विपरीत नमूना संकलन गरेर पीसीआर परीक्षणका लागि दबाब दिने गरिएकोप्रति मन्त्रालयको…