Live on
Your Voice, Your Power
काठमाठौँ- पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीमा प्रहरीले धरपकड गरेको छ । सवारीसाधन नै अवरोध हुनेगरी मूल सडकमा जुलुस हिँडेपछि प्रहरीले धरपकड गरेको जनाएको छ । सोक्रममा राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतसँग प्रहरीको ठेलामठेल भएको थियो । केहीलाई भने प्रहरीले लाठी चार्ज पनि गरेको छ । हरौँ भिडियो शान्तिपूर्ण…