समाचार Archives | Page 7373 of 8270 | Khabarhub Khabarhub

लद्दाख भिडन्तमा ५ चिनियाँ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमको दाबी

काठमाडौं- चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको झडपमा ५ चिनियाँ सैनिक मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै ११ जना चिनियाँ सैनिक घाईते भएका छन् । सोमवार राति भएको चीन र भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखस्थित गलवान घाँटीमा दुबै देशका सेनाको बीचमा हिंसात्मक झडप भएको हो । झडपका क्रममा चीनमा पाँच…