Live on
Your Voice, Your Power
काठमाडौं - पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ८ जनाको शव फेला परेको छ । शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका ८ जनाको शव फेला परेको हो । मृत्यु भएका ८ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ । वेपत्ता एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएकी १३ वर्षीय जेनिश विकको…