Live on
Your Voice, Your Power
कालिकोट- कालीकोट जिल्लामा चार महिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंहसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तीनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका…