इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ - नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार ४०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको…