Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले बजेटमार्फत छड उत्पादन गर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार हटाएर आयातीत स्टिल बिलेटमा अन्तः शुल्क बढाएको भन्दै रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले विरोध जनाएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले बिलेट आयात गरेर डन्डी उत्पादन गर्दा स्वतः महँगो पर्न जाने बताउँदै बहुसंख्यक डन्डी उद्योगहरू प्रतिस्पर्धा गर्न…