Live on
Your Voice, Your Power
बागलुङ- बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टाइनको २ विकल्प दिएको छ । सरकारले शुक्रवारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छा अनुसारको क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । विदेशबाट आउनेले सुविधासम्पन्न क्वारेन्टाइनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टाइनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टाइनमा निःशुल्क राखिने छ । बागलुङ जिल्लाका १० स्थानीय तहले १००…