समाचार Archives | Page 7419 of 8281 | Khabarhub Khabarhub

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

मकवानपुर - शुक्रबार बिहानैदेखि परिरहेको वर्षाले पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडक अवरुद्ध छ । भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोले दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ…