समाचार Archives | Page 742 of 8665 | Khabarhub Khabarhub

सुदन किरातीले भने : भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सरकारलाई धन्यवाद दिएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेको बताएका हुन् । उनले लेखेका छन्, ‘भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ । प्रतिगमनको आगोमा सिंहदबारले फेरि घिउ थपेछ ।धन्यवाद सरकार तिमी पनि प्रतिगामी…