समाचार Archives | Page 743 of 8665 | Khabarhub Khabarhub

तीन नेताको भेटपछि मन्त्रिपरिषद् बैठक

काठमाडौं– मन्त्रिपरिषद् बैठक ६ बजेका लागि सारिएको छ । आज तीन दलका शीर्ष नेताको भेटवार्ता भएपछि ५ बजेका लागि बोलाइएको बैठक ६ बजेका लागि सरेको हो ।  आजको बैठक नियमित बैठक हो । सङ्क्रमणकालीन न्याय टीआरसी सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू अहिले सिंहदरबारमा छन् । यसबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल…