समाचार Archives | Page 744 of 8665 | Khabarhub Khabarhub

‘संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य हुदैन’

काठमाडौं- संविधानसभा परिषद् नेपालले संविधानकाविरुद्ध हुने कुनैपनि गतिविधि सह्य नहुने जनाएको छ ।   सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद् नेपालले संविधानको संरक्षण संवर्द्धन र विकास गर्न प्रतिबद्ध रहने दृढ सङ्कल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो । नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सबै…