समाचार Archives | Page 7435 of 8287 | Khabarhub Khabarhub

जग्गा विवादमा सप्तरीमा झडप, १५ जना घाइते, ८ राउण्ड हवाई फायर

सप्तरी- जग्गा विवादको विषयलाई लिएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर समेत गरेको थियो । प्रवक्ता भारतीका अनुसार, जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो…