समाचार « Khabarhub

ओमानमा पनि पुर्‍याइयो कोरोना भ्याक्सिन, आइतबारबाट लगाउन थालिने

दोहा- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ । पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । [caption id="attachment_230855" align="alignnone" width="711"] कोरोना भ्याक्सिन लिएर ओमान पुगेको डीएचल कार्गो विमान । तस्वीर :…