समाचार « Khabarhub

नेकपामा वैधताको लडाइँ : दाहाल-नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौँ- पार्टीको आधिकारिकता आफूसँग रहेको दाबीसहित नेकपाको दाहाल-नेपाल समूह आज निर्वाचन आयोग पुग्दैछ । आज कार्यालय खुलेपछि सबै केन्द्रीय सदस्यहरू आयोगमा पुगेर बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन लागिएको नेता शिव कुमार मण्डलले जानकारी दिए । दाहाल-नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जाने उनले…