Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रीय सदस्य, सासंदहरू लगायत माइतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने…